७५३ वटै स्थानीय तहमा सुपथमूल्य पसल खोल्ने घोषणा
१५ जेष्ठ २०७९, आईतवार १७:०३
काठमाडौं । सरकारले देशका ७५३ वटै स्थानीय तहमा सुपथमूल्य पसल सञ्चालन गर्ने घोषणा गरेको छ । आज संसदमा प्रस्तुत बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
हाल सल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यापार कम्पनीमार्फतबाट मात्रै सहुलियत पूर्ण पसल सञ्चालन हुदै आएको थियो ।