किसान हित कोषमा किसानले जम्मा गर्ने १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने

१५ जेष्ठ २०७९, आईतवार १६:५६

काठमाडौं । सरकारले ‘किसान हुनुमा आत्मसम्मान र गौरव बृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरु गर्न किसान हित कोषको निर्माण गरिने घोषणा गरेको छ ।

उक्त कोषमा हरेक महिना किसानहरुले जम्मा गर्ने १० प्रतिशत रकम नेपाल सरकारले जम्मा गरिदिने व्यवस्था मिलाईने मन्त्री शर्माले बताएका हुन् ।

‘उक्त कोष स्थापना गर्न प्रारम्भमा बीउ पुँजी बापत १ अर्ब रपैयाँ छुट्याइएको छु’ मन्त्री शर्माले भने, ‘किसान परिचय पत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवा तथा सहुलियत ुछट प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*