बैंक तथा बीमा कम्पनीहरुले कृषिमा अनिवार्य लगानी गनुपर्ने

१५ जेष्ठ २०७९, आईतवार १६:४५

काठमाडौं । कृषि उत्पादनका लागि १० खर्ब विनियोजना गरेको छ । बैंक तथा बीमा कम्पनीहरुले कृषिमा अनिवार्य लगानी गनुपर्ने भएको छ।
कृषि कर्जा कोषमा बैंक तथा बीमा क्षेत्रले प्रवाह गनुपर्ने कर्जातर्फ लगानी गनुपेर्न व्यवस्था सरकारले मिलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*