किसान पेन्सनको योजना घोषणा

१५ जेष्ठ २०७९, आईतवार १६:३९

काठमाडौं । किसान पेन्सनको योजना घोषणा सरकारले गरेको छ। किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जनाएकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*