बैंक तथा बीमा क्षेत्रले कृषिमा अनिवार्य लगानी गनुपर्ने

१५ जेष्ठ २०७९, आईतवार १६:३६

काठमाडौं । कृषि उत्पादनका लागि १० खर्ब विनियोजना गरेको छ । कृषि कर्जाको लागि सरल र कर्जा प्रवाह गर्ने सरकारले तयारी गरेको छ। आईतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्।

कृषि कर्जा कोषमा बैंक तथा बीमा क्षेत्रले प्रवाह गनुपर्ने कर्जातर्फ लगानी गनुपेर्न व्यवस्था सरकारले मिलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*