आगामी आर्थिक बर्षमा निगजढ विमानस्थको लगानी तथा निर्माणको ढाँचा टुंगो लगाईने

१० जेष्ठ २०७९, मंगलवार १७:१३

काठमाडौं । सरकारले निगजढ विमानस्थल आगामी आर्थिक बर्ष २०७९÷८० मा लगानी तथा निर्माणको ढाँचा टुंगो लगाउने भएको छ। आज संसद्मा राष्ट्रपति विद्यादेवि भण्डारीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो ।

उनका अनुसार यस आवमा निर्माण सम्पन्न भएका क्षेत्रीय विमानस्थलको सञ्चालनमा ल्याइने छ । आन्तरिक विमानस्थलहरुको स्तरोन्नतीको काम समेत यस आवमा हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*