धितोपत्र बोर्ड र नेप्से क्षमता अभिवृद्धि गरिने
१० जेष्ठ २०७९, मंगलवार १७:०२
काठमाडौं । सरकारले पूँजी बजारको विकास र विस्ताको लागि नियामक निकायको क्षमता अभिवृद्धि गर्ने भएको छ। राष्ट्रपति विधादेवी भण्डारीले आज ससद्मा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकि हुन् ।
आज संसदरमा पूँजी बजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण बृद्धि र नियामक निकायको क्षमता अभिबृद्धि गरिने उनले बताईन् ।