दुई दिने बिदा हटाउने सरकारको तयारी

१० जेष्ठ २०७९, मंगलवार १५:०४

काठमाडौं । नेपाल सरकारले परीक्षणको रुपमा सातामा दुई दिन सार्वजनिक बिदा दिने हटाउने तयारी गरेको छ। सरकारले दुई दिने बिदा खारेज गरेर शनिबार मात्रै कायम गर्ने तयारी सुरू गरेको छ । परिक्षणको रूपमा रहेको दु दिने बिदा असफल भएपछि हटाउन लागेको हो । गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको र छिट्टै निर्णय हुने जनाईएको छ ।

मन्त्रिपरिषदबाट निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेपछि बिदा खारेज हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*