देशैभर इन्धन अभाव, खुलेका पम्पहरुमा पनि बाक्लो भीड

९ जेष्ठ २०७९, सोमबार २०:२७

काठमाडौं । आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका पम्पहरुमा पनि बाक्लो भीड देखिएको छ । निगमले हिजो राति सबैख खाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

सोमबार बिहानैदेखि देशैभरका पम्पहरुमा इन्धनको अभाव देखिएको छ । धेरै पम्प बन्द भएपछि खुलेका पम्पहरुमा लाइन लागेका छ पम्पहरुमा लाइन लागेको छ ।

निगमका डिपोहरुले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गरेको र गत शुक्रबार त निकै थोरै मात्रामा इन्धन ब्रिकी गरिएको र आईतबार पम्पहरुलाइ इन्धन नदिइएको निगमले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*