प्राइम लाइफको शेयर संरचना परिवर्तन

८ जेष्ठ २०७९, आईतवार १७:५१

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन भएको छ । जसमा कम्पनीको २७ लाख ७९ हजार ६१५।१८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो ।

रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*