प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना परितर्वन

६ जेष्ठ २०७९, शुक्रबार १५:३६

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समुहतर्फको शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो ।

इन्स्योरेन्सको संस्थापक समुहको २७ लाख ७९ हजार ६१५ कित्ता शेयर (६०ः४०) को अनुपातमा रुपान्तरण भएको हो । जसअनुसार संस्थापकको ६० प्रतिशत बराबर सर्वसाधारण शेयर ४० प्रतिशत हुनेछ ।

परिवर्तनपश्चात् उक्त शेयर नेप्सेमा सूचीकृत भई धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*