भरतपुरमा रेणु दाहालको भोट ९ हजार नाघ्यो, १११९ मतको अग्रता

४ जेष्ठ २०७९, बुधबार ०६:१०

काठमाडौं । सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा रेणु दाहालले हजारभन्दा बढि भोटले अग्रता लिएकी छिन् । आज विहानसम्मको परिणाम अनुसार दाहालले ९०११ मत प्राप्त गरेकी छिन् भने एमालेका बिजय सुवेदीले ७८९२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेसबाट विद्रोह गरेका जगन्नाथ पौडेलले ४११२ मत प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*