यूनियन लाइफका अध्यक्ष सुलभ अग्रवालले लिए पद तथा गोपनियताको शपथ

२९ बैशाख २०७९, बिहीबार १८:५४

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका हुन् ।

कम्पनीको संचालक समितिको बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो । कम्पनीको संचालक समितिको बैठक र साधारणसभाले अग्रवाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*