ऋण प्रवाह ठप्प, निक्षेप जम्मा ५ अर्ब थपियो

२६ बैशाख २०७९, सोमबार १६:३१

काठमाडौं। स्थानिय तहको निर्वाचन नजिकिदैं गर्दा वाणिज्य बैंकहरूमा अझै बाहिर निस्किन सकेका छैनन्। पछिल्लो साता वाणिज्य बैंकहरुले ऋण प्रवाह गर्न सकेका छैनन्। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार वैशाख १६ गतेको तुलनामा वैशाख २३ गते ४ अर्बले ऋण प्रवाह खुम्चिएको छ।

यही अवधिमा निक्षेप भने जम्मा ५ अर्ब थपिएको छ। वैशाख १६ गते ४३ खर्ब ६८ अर्ब रहेको निक्षेप २३ गते ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।
यो अवधिमा विदेशी मुद्राको ऋण प्रवाह घटेको छ भने निक्षेप नि स्थिर छ। पछल्लो एक सातामा प्रणालीमा विदेशी मुद्रा भित्रिएको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*