इमर्जिङ नेपालका सिइओ शिखर भट्टराईले दिए राजिनामा

२१ बैशाख २०७९, बुधबार १५:२७

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिखर भट्टराईले राजिनामा दिएका छन् ।

उनले आफ्नो स्वच्छाले उक्त पदबाट दिएको राजिनामा कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*