हाईड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२१ बैशाख २०७९, बुधबार १५:२३

काठमाडौं । नेप्से ३१ अंकले घट्दा २२७५।६८को विन्दुमा कायम भएको छ। आज ग्रिन भेञ्चरको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीका शेयर ९।३६प्रतिशतले घटेको छ।

त्यस्तै, युनियन हाईड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाईड्रोपावर, वु्द्धभूमि हाईड्रोपावर, छ्याङदी हाईड्रोपावर, माउन्ट्रेन भ्याली र हिमालयन उर्जा पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*