हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए
१९ बैशाख २०७९, सोमबार १५:२९
काठमाडौं। नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा कायम भएको छ । शेयर बजारले ओरालो यात्रा तय गरेको हुँदा नेपाल फाइनान्स सहित अन्य कम्पनीहरुले सर्वाधिक गुमाएका छन् । युनियन हाईड्रो लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले घटेको छ।
त्यस्तै, दिव्यश्वरी हाईड्रोपावर, माउन्टेन इनर्जी, लिबर्टी इनर्जी, घलेम्दी हाईड्रोपावर, साहस उर्जा, ग्रिन डेभलपमेन्ट र रादी जलविधुत्का लगानीस्कर्ताले का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।