सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन
१५ बैशाख २०७९, बिहीबार १८:३६
काठमाडौं । नेप्सेमा आज सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ७९ रूपैयाँ १७ पैसा कायम हुनेगरी मूल्य समायोजन भएको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ९५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।