सिवाईसी नेपाल लघुवित्तको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न मिल्ने

१५ बैशाख २०७९, बिहीबार ०९:२०

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिनेछ ।

. सिवाइसी नेपाल लघुवित्तको वेबसाइट https://cycnlbsl.org.np/ ,

. बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/,

. सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login

. सिडीएसले आइपीओ नतिजा हेर्नको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*