सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१४ बैशाख २०७९, बुधबार १४:०६

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ।कम्पनीले वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेकाले भोलिरसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक बर्षमा २०७७/७८ को नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*