जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
१३ बैशाख २०७९, मंगलवार १५:०९
काठमाडौं । नेप्से १५।०२ अंकले घट्दा २३७०।९९ को विन्दुमा कायम भएको छ । साताको पहिलो दिनमा हरीयाली छाएको बजार हिजोदेखि राताम्मे भएको छ। शेयर बजार ओरालो लाग्दा आज जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, एनआईबिएल समृद्धि फन्ड, किसान लघुवित्त, एनआईबिएm प्रगति फन्ड र मेगा म्युचुअल फन्डका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।