शेयर बजारमा रैनकता छाँउदा यी कम्पनीका लगानीकर्ताले सर्वार्धिक गुमाए

११ बैशाख २०७९, आईतवार १५:३८

काठमाडौं । यो साता शेयर कारोबार हरीयालीमय भएको छ । नेप्से ९५।४६ अंकले बढ्दा साढे २ अर्बमाथिको शेयर कारोबार भएको छ ।निर्वाचनको सुनिश्चिततासँगै सेयर बजारमा आज चमक देखिएको छ। आजदेखि स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढेको छ। यसै कारण आज कमै मात्र कम्पनीको शेयरमा गिरावट आएको छ।

आज ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ को इकाईमूल्य सर्वाधिक घटेको छ । आज डिबेञ्चरको इकाईमूल्य ९.८९ प्रतिशतले घटेर प्रतिकित्ता ८ सय ५२ रूपैयाँ ४० पैसामा झरेको छ ।त्यस्तै, नेष्डो लघुवित्त, सिदार्थ इक्विटी फन्ड, लक्ष्मी बैंकको इक्विटी फन्डका ईकाइधनीले सर्वाधिक गुमाएका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*