प्राइम लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी रकम हस्तान्तरण

११ बैशाख २०७९, आईतवार १२:४९

काठमाडौं । प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । मुसिकोट १४ रूकुम पश्चिम निबासी भिम बहादुर खत्री क्षेत्रीको निधन पश्चात जीवन बिमा मृत्युदावी भूक्तानी वापत छत्तिस लाख वहाँको जीवन संगिनी शुसिला विष्ट खत्री क्षेत्री तथा परिवारजनमा हस्तान्तरण गरिएको थियो ।

शुक्रबार आयोजित मृत्यु दावी रकम हस्तान्तरण कार्यक्रममा प्राइम लाइफ मेहेलकुना शाखाका प्रमुख ध्रुवप्रसाद शर्मा ले चेक हस्तान्तरण गर्नु भएको प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले जानकारी दिएको छ । शाखा प्रमुखले बिमाको महतो बारेमा जान कारी दिए । समाज सेबि लोकेन्द्र डाङि ले गाउँ गाउँ मा आएर बिमाले राहत दिएको मा खुसी हुदै सबै लाई बीमा गर्न आग्रह गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*