नेप्से ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
७ बैशाख २०७९, बुधबार १५:१८
काठमाडौं । साताको चौथौ दिन नेप्से ३६।७३ अंकले घट्दा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ । निरन्तर दोस्रो बजारमा सकारात्मक सर्किट लागेको नेष्डो लघुवित्तको शेयरमा आज उच्च गिरावट आएको छ ।
त्यस्तै, हिमालयन उर्जा, ते्रहथुम पावर, यूनियन हाईड्रोपावर, राष्ट्रिय उत्थान लघुवित्त, गुर्खाज फाइनान्स र बुद्धभूमि पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।