प्रभु इन्स्योरेन्सद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त

४ बैशाख २०७९, आईतवार ११:३४

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो ।

इन्स्योरेन्सको चैत ३० गते सम्पन्न २६औं वार्षिक साधारण सभाको निर्णय बमोजिम चालु आर्थिक वर्षको लागि कम्पनीले बाह्य लेखापरीक्षकमा चार्टर्ड एकाउन्टेन्ट्स निल बहादुर मगर (एन.बि.एस.एम एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स) लाखई नियुक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*