नेपाल एसबिआई बैंकको स्वतन्त्र संचालकमा डा.गोपाल प्रसाद भट्ट नियुक्त

२ बैशाख २०७९, शुक्रबार १३:१३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले स्वतन्त्र संचालकमा डा. गोपाल प्रसाद भट्टलाइ नियुक्त गरेको हो ।

चैत ३० गते बसेको संचालक समितिको ४८३औं बैठकले भट्टलाई नियुक्त गरेको हो । उनलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेको बैंकले नेप्से मार्फत जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*