शेयर बजारमा सुधार आउँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
३० चैत्र २०७८, बुधबार १५:३३
काठमाडौं । नेप्से ३० अंकले बढ्दा २४१५।२४ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएपनि यी कम्पनीका युनाईटेट इर्दी मर्दी, नयाँ सारथी, आइसीएफसी, शिव श्री, सनराइज ब्लुचिप फण्ड, विजय लघुवित्त, ग्रिन लाइफ हाईड्रोपावरका लगानीकर्ताले सर्वाधि गुमाएका छन् ।