नेष्डो लघुवित्तको शेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए?
३० चैत्र २०७८, बुधबार १५:२०
काठमाडौं । नेप्से ३० अंकले बढ्दा २४१५।२४ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएको छ। आज नेष्डोको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भएको छ । आरएमडिसी लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, मिथिला लघुवित्त, स्वालम्ब लघुवित्तको शेयरमा सर्किट लागेको छ।