सूर्या लाइफ इन्स्योरेन्सद्धारा ५ पदका लागि कर्मचारी माग, शैक्षिक योग्यता कति ?

३० चैत्र २०७८, बुधबार १२:४८

काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्सले कर्मचारी मागा गरेको छ । कम्पनीले ५ पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रमुख मार्केटिङ अफिसरमा १ जना र प्रमुख फाइनान्स अफिसर (कर्पोरेट अफिस) मा १ जना माग गरेको छ । साथै ३६ वटा शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर, चाटर्ड अकाउन्टेन, सीईओ कार्यालयमा कार्यकारी सचिवमा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण देखि सिए र एमबिएमा उत्तिर्ण गरेको तथा इन्स्योरेन्स क्षेत्रमा अनुभव भएको कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत ३० गते) ले दुई हप्ता भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*