चन्दागिरि हिल्सका महाप्रबन्धक शाहको राजिनामा

२८ चैत्र २०७८, सोमबार ११:३७

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजिनामा दिएका छन् ।

कम्पनीको ३२ औं संचालक समितिको बैंठकले महाप्रबन्धक शाहको राजिनामालाई चैत ३० गते देखि लागू हुने गरि स्विकृत समेत दिएको छ ।

साथै, उक्त बैठकले रिक्त हुने महाप्रबन्धकको पदमा बैशाख १ गतेदेखि लागू हुने गरी संजिव थापालाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*