आज पनी आरटीजीएस प्रणाली सुचारु रहने
२७ चैत्र २०७८, आईतवार १०:४४
काठमाडौं । नेपाल राष्ट्र बैंकले संचालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) आज (चैत २७ गते) पनि सुचारु रहने भएको छ ।
राम नवमीका अवसरमा सरकारले आज सार्वजनिक विदा दिए पनि आरटीजीएस प्रणाली संचालन हुने भएको हो । केन्द्रिय बैंकले नेपाल सरकारको राजस्व संकलन गर्नेका लागि आरटीजीएस प्रणाली सुचारु राख्न निर्देशन दिएको हो ।