नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्वन गर्ने सरकारको निर्णय, ढुंगाना बनिन् कामु गभर्नर

२५ चैत्र २०७८, शुक्रबार २०:११

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन गर्ने निर्णय गरेको छ । देशमा आर्थिक संकट चुलिँदै जाँदा गभर्नर अधिकारीलाई निलम्वन गर्ने निर्णय गरिएको हो ।

सरकारले केन्द्रीय बैंकको कामु गभर्नरमा निलम ढुंगानालाई दिने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*