गैरसांसद गोबिन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त

२४ चैत्र २०७८, बिहीबार १३:४३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोबिन्दप्रसाद शर्मा कोइरालां) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेकी हुन ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएका मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।

बन्दीले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*