किसान लघुवित्तको अध्यक्षमा लोकराज शर्मा नियुक्त

२२ चैत्र २०७८, मंगलवार १०:५७

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा लोकराज शर्मा सर्वसम्मत चयन भएका छन् ।

संस्थाको तत्कालिन अध्यक्ष सरिता उप्रेतीले सो पदबाट राजिनामा दिएकोमा कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै सोही बैठकले उक्त पदमा शर्मालाई नियुक्त गरेको हो ।

त्यस्तै, बैठकले महेश बहादुर बस्नेतलाई स्वतन्त्र संचालक पदमा चयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*