नेपाल लाइफको तत्कालिन सिईओ झाले बुझेका थिए एक करोड ७७ लाख रुपैयाँ तलब भत्ता

२२ चैत्र २०७८, मंगलवार ०७:३५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभाले तलब भत्ता समेत पारित भएको छ। कम्पनीको सभाले गत आर्थिक बर्षमा प्रमुख कार्यकारी अधिकृत कार्यकारी अधिकृत विवेक झालाई तलब भत्ता तथा सेवा सुविधा बापत एक करोड ७७ लाख रुपैयाँ तलब भत्ता पारित गरेको छ ।

गत आर्थिक बर्षको उनले दुई करोड ६० लाख रुपैयाँ तलब भत्ता पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*