गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने युनाइटेड इन्स्योरेन्सको निर्णय

२१ चैत्र २०७८, सोमबार १०:५१

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयधरनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको हो ।

कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरण स्वीकृत गरेको छ । साथै सोही सूचनामा गत आवमा कम्पनीले कुनै पनि लाभांश वितरण नगर्ने जनाएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*