३० अकंले घटेको शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२० चैत्र २०७८, आईतवार १५:१९

काठमाडौं । आइतबार नेप्से ओरालो लागेको छ । साताको पहिलो दिने नेप्से ३०.८९ अकंले घटेको हो ।

पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच भएकोा छ । नेप्से राताम्य हुदाँ कारोबार समेत १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा सिमित भएकोा छ ।

आज नेप्से राताम्य भई कारोबार समेत १ अर्ब ४६ करोड रुपैयाँमा सिमित हुदाँ यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ५.०२ प्रतिशतले घटेको हो ।

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सको ५.०१ प्रतिशत, समलिङ पावरकको ४.३५ प्रतिशत, हिमालयन उर्जा विकासको ४.२३ प्रतिशत, नेपाल दुरसञ्चारको ४.१९ प्रतिशत र गणपति लघुवित्तको ३.८९ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*