युनाइटेड इन्स्योरेन्सका स्वतन्त्र संचालक रविन्द्र राज पन्तको पदावधि समाप्त

१५ चैत्र २०७८, मंगलवार १०:३२

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालक तथा विज्ञ संचालक रविन्द्र राज पन्तको पदावधि समाप्त भएको छ ।

कम्पनीले नेप्सेमार्फत जानकारी गराएको एक सूचनामा कम्पनीका स्वतन्त्र संचालक पन्तको चार वर्षे पदावधि सकिएको जनाएको हो । साथै कम्पनीले शीघ्र स्वतन्त्र तथा विज्ञ संचालक नियुक्त गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*