एनएजली इन्स्योरेन्सका स्वतन्त्र संचालक डा. भरत कुमार थापाद्धारा राजिनामा
१४ चैत्र २०७८, सोमबार ११:०९
काठमाडाौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक डा. भरत कुमार थापाले संचालक पदबाट राजिनामा दिएका छन् ।
थापाले आफ्नो घरायसी कारण देखाई सो पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको चैत १३ गते बसेको बैठकले उनको राजिनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।