नेशनल लाईफ इन्स्योरेन्स हेमजा शाखाद्धारा १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

१३ चैत्र २०७८, आईतवार १८:३६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हेमजा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी बापतको १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

म्याग्दी बेगखोला ४ निवासी खेम कुमार पुनको बैदेशिक रोजगाराको शिलशिलामा घर विदामा नेपाल आएको बेला जिप दुर्घटनामा परि मृत्यु भएको थियो । पुनलाई बैदेशिक रोजगारी म्यादी बीमा अन्तर्गत कम्पनीले सो रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले एक कार्यक्रमकाबीच मृतककी श्रीमती आईलीन गर्बुजालाई चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*