ग्रीन डेभलपमेन्ट बैंकका स्वतन्त्र संचालक शाक्यको राजिनामा स्वीकृत

१३ चैत्र २०७८, आईतवार १०:३७

काठमाडौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका स्वतन्त्र संचालक भरत कुमार शाक्यले राजिनामा दिएका छन् ।

शाक्यले आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा दिएकोमा कम्पनीको चैत ११ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*