जोशी हाइड्रोपावरको अध्यक्षमा गंगा प्रसाद जोशी नियुक्त

११ चैत्र २०७८, शुक्रबार १४:३५

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले संचालक समितिको अध्यक्षमा गंगा प्रसाद जोशीलाई नियुक्त गरेको छ ।

चैत १० गते बसेको संचालक समितिको बैंठकले जोशी लाई अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै सोहि संचालक समितिको बैठकले आगामी २ वर्षको लागि अधिवक्ता लिलाराज कोईरालालाई कम्पनीको सचिव पदमा नियुक्त गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*