समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, एसइई उत्तिर्णले आवेदन दिन पाउने

१० चैत्र २०७८, बिहीबार १३:५३

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले बजार प्रतिनिधि र सेगमेन्ट डिपोजिट अफिसरका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले पोखरा, काठमाडौं, बुटवल, चितवन र हेटौडा शाखाका लागि कर्मचारी मागेको हो । १८ वर्ष पुरा भएका एसएलसी तथा एसइई सरह वा सो भन्दा माथिका ब्यक्तिले आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुुक ब्यक्तिले चैत १५ गतेभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल आइडी मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*