पास्नीमा १० लाखको बीमा पोलिसी उपहार

४ चैत्र २०७८, शुक्रबार १८:०७

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रवृति बढ्दै गईरहेको छ । भावि जीवनमा आउने जोखिमको सुरक्षणको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गईरहेको छ ।

यसैक्रममा चितवन स्थित भरतुर ११ एली राणालाई उनको मावलाले भान्जी नातिनीलाई दिएको छ । पास्नीमा विलासी वस्तुको साटोमा बीमा पोलिसी दिएको बीमितले बताए ।

भावि सुरक्षाको लागि बीमा पोलिसी दिने प्रवित्तिले बीमा क्षेत्रमा सकारात्मक सुधार भएको एजेन्सी म्यानेनजर गंगा रायमाझी बताँउछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*