एनएमबि लघुवित्तले माग्यो कनिष्ठ सहायकमा कर्मचारी
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी मागेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह परीक्षा उत्तिर्ण गरेका नेपाली र अगे्रजी टाइपिङ तथा कम्युटरमा दक्षता भएका कर्मचारी मागेको हो ।
बैंक र लघुवित्तका अनुभव भएका तथा चालक अनुमति पत्र भएका आवेदकहरुलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ । १८ वर्ष पुरा भई ३० वर्ष ननाघेका योग्य ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २ गते) ले १५ दिन भित्र संस्थाको वेवसाइट www.nmbmicrofinance.com मार्फत आवेदन दिन सक्नेछन् ।
Kun thaum open bhaya KO ho hjr
Marketing