जानकी फाइनान्सको सिइओमा दिनेश कुमार शर्मा नियुक्त

३० फाल्गुन २०७८, सोमबार १०:५२

काठमाडौं । जानकी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार शर्मा नियुक्त भएका छन् ।

कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि लागू हुनेगरी सिइओमा शर्मालाई आगामी ४ वर्ष कार्यकालको लागि नियुक्त गरे्को हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*