शेयर बजारमा उछाल आँउदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

२९ फाल्गुन २०७८, आईतवार १५:३४

काठमाडौं । नेप्से १०१ दशमलव ०७ अंकले बढ्दा २६६७ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज शिव्म सिमेन्ट्का सर्वाधिक कारबार भएको छ।कम्पनीको ३४ करोड माथिको शेयर कारोबार भएको छ ।

त्यस्तै,अपि पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।आइसीएफसी फाइनान्स कम्पनीको २१ करोड माथि र नेपाल टेलिकमको १९ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*