इक्रा नेपालद्धारा लक्ष्मी बैंकलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टि

२८ फाल्गुन २०७८, शनिबार १२:३०

काठमाडौं । इक्रा नेपाल लिमिटेडले लक्ष्मी बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टि गरेको छ । (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी–आईआर) एलबीबीबी रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*