प्रभु लाइफद्धारा गोंगबु शाखाका लागि अधिकृत माग, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

२६ फाल्गुन २०७८, बिहीबार १४:५०

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले गोंगबु शाखा काठमाडौंका लागि अधिकृत पदका कर्मचारी मागेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता स्नातक उत्र्तिण गरेको तथा जीवन बीमा ब्यवसायमा अनुभव भएको कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन कम्पनीले आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*