नेप्सेमा थपियो २७ लाख २२ हजार ७०६ कित्ता शेयर

२५ फाल्गुन २०७८, बुधबार १६:०८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंकको शेयर सूचीकृत भएको छ ।

कम्पनीले साविकको सहारा विकास बैंक लिमिटेडलाई १ः१ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँको दरको २७ लाख २२ हजार ७०६ कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सोपश्चात् लगानीकर्ताले भोलिदेखि नै उक्त शेयर खरिदबिmक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*